महिला टी–२० आई सिरिज : नेपालले कुवेतलाई ३४ रनले हरायाे

काठमाडौं । चार देश सम्मिलित टी–२० आई सिरिज शृङ्खलामा नेपालले कुवेतलाई ३४ रनले हराएकाे छ । नेपालले दिएकाे ९० रनकाे सामान्य लक्ष्य पछ्याएकाे कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ५५ रनमात्रै बनाउन सक्याे । कुवेतका लागि जीफा जिलानीले सर्वाधिक ११ रन बनाइन् । बलिङतर्फ नेपालकी इन्दु बर्माले ३, खुशी डङ्गाेलले २ तथा कविता कुँवर, … Continue reading महिला टी–२० आई सिरिज : नेपालले कुवेतलाई ३४ रनले हरायाे